७ आश्विन २०८३, बुधबार | September 23, 2026

राष्ट्रपति पौडेलले बोलाएको सर्वदलीय बैठक एमालेद्वारा बहिस्कार



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बोलाएको सर्वदलीय बैठकलाई प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बहिस्कार गरेको छ ।

समसमायिक राजनीतिक विषयमा छलफल गर्ने भन्दै आज बिहान बोलाएको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बहिस्कार गरेको हो ।

बैठक राष्ट्रपति कार्यालय शितल निवासमा बसेको छ । राष्ट्रपति पौडेलले संसद अवरोध लगायतका समसामयिक विषयमा छलफल गर्न बैठक बोलाएका हुन् ।

बैठकमा संसदमा सहभागी अन्य दलका शीर्ष नेताहरु भने सहभागी भएका छन् ।

प्रकाशित मिति : ५ भदौ २०८०, मंगलबार  १० : ०२ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११