७ चैत्र २०८२, शनिबार | March 21, 2026

बञ्चरेडाँडामा स्थानीयको अवरोध, काठमाडौंको फोहोर विर्सर्जन पुनः ठप्प

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर विसर्जनमा पुनः अवरोध आएको छ । स्थानीय बासिन्दाको विरोधका कारण बञ्चरेडाँडामा काठमाडौं उपत्यकाबाट लगिएको फोहोर विसर्जन अवरुद्ध भएको हो । बञ्चरेडाँडा क्षेत्रका बासिन्दाले काठमाडौं महानगरपालिका र शहरी विकास मन्त्रालयसँग यसअघि भएका सहमति कार्यान्वयन नभएकोमा रोष जताउँदै फोहोर फाल्न अवरोध गरेका हुन् । उनीहरुले विगतमा भएका सहमतिहरू पूरा नभएसम्म फोहोर विसर्जन…