काठमाडौं । नेपाल-चीन सीमावर्ती तिब्बतमा भीषण पहिरोपछि नदी थुनिएर बनेको कृत्रिम ताल फुट्ने जोखिम बढेपछि चिनियाँ अधिकारीहरूले तत्कालका लागि खोज तथा उद्धार कार्य रोकेका छन् । गत बुधबार गएको पहिरो र त्यसपछि आएको लेदोसहितको बाढीले नेपाल-चीन सीमास्थित जिरोङ (केरुङ) नाकामा ठूलो क्षति पुर्याएको थियो । पहिरोका कारण नदीको बहाव रोकिएर बनेको कृत्रिम तालमा पछिल्लो समय…