१५ कार्तिक २०८३, आइतबार | November 1, 2026

जनताका समस्या सुन्न र पार्टी रूपान्तरण गर्न नेकपाको दुई महिने जागरण अभियान सुरु

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले जनताका समस्या, गुनासा र सुझाव सुन्ने तथा पार्टीलाई जनमुखी बनाउन भन्दै दुई महिने राष्ट्रिय जागरण अभियान सुरु गरेको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाबाट संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले अभियानको सुरुवात गरेका हुन् । अभियानमा सहभागी हुन आम जनसमुदायलाई अपिल जारी गर्दै नेकपाले राष्ट्रिय स्वाधीनताको…