२९ पुस २०८२, मंगलबार | January 13, 2026

प्रधानमन्त्री सेप्टेम्बर १६ मा अमेरिका र त्यतैबाट चीन जाने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आगामी सेप्टेम्बर १६ तारिखमा अमेरिका जानेभएका छन् । आज सम्पादकसँग बालुवाटारमा कुराकानी गर्दै प्रधानमन्त्रीले सो जानकारी दिएका हुन् । प्रधानमन्त्रीले आफू सेप्टेम्बर १६ मा संयुक्त राष्ट्रसङ्घीय महासभामा सहभागी हुन अमेरिका जाने र त्यतैबाट सेप्टेम्बर २१ तारिखमा चीन जाने जानकारी दिएका हुन् । यस पटक चीन भ्रमणका क्रममा केही महत्वपूर्ण…