२९ पुस २०८२, मंगलबार | January 13, 2026

सरकार अप्ठ्यारोमा पर्दैछ भन्ने हल्ला सही होइन : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारसम्बन्धी कामले सरकार अप्ठ्यारोमा पर्दैछ भन्ने हल्ला सही नभएको बताएका छन् । पार्टीको बागमती प्रदेश समितिको पाँचौँ पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सरकारको प्रतिक्रियावादीमा आतङ्क सिर्जना भएको पनि दाबी गरे । आफुहरु सही ठाउँमा भएको जिकिर गर्दै प्रचण्डले सरकार अप्ठ्यारोमा पर्दैछ भन्ने हल्ला…