२९ पुस २०८२, मंगलबार | January 13, 2026

उपराष्ट्रपति यादव साताव्यापी चीन भ्रमणमा जाँदै

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादव आजबाट उत्तरी छिमेकी मुलुक चीनको भ्रमणमा निस्कने भएका छन् । उपराष्ट्रपतिमा निर्वाचित भएपछि पहिलो पटक वैदेशिक यात्रामा निस्कन लागेका यादवले जनवादी गणतन्त्र चीनको साताव्यापी भ्रमण गर्नेछन् । चीनको कुनमिङ्गमा आयोजना हुने  ‘सातौँ चीन दक्षिण एशिया प्रदर्शनी’ तथा  ‘२७ औँ चीन कुनमिङ्ग आयात-निर्यात मेला’मा बिशेष अतिथिको रुपमा उनी चीन भ्रमणमा…