२९ पुस २०८२, मंगलबार | January 13, 2026

प्रधानमन्त्री र मन्त्रीहरुबीच एकवर्षे कार्यसम्पादन सम्झौता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र विभागीय मन्त्रीबीच सरकारको चालु आवको वार्षिक नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनका सम्बन्धमा कार्यसम्पादन सम्झौता भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा प्रधानमन्त्री कार्यालयमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड र २१ मन्त्रालयका विभागीय मन्त्रीबीच कार्यसम्पादन सम्झौता भएको हो । प्रधानमन्त्री प्रचण्डले विभिन्न समयमा दिनुभएको निर्देशन तथा सरकारले लिएका निर्धारित…