२९ पुस २०८२, मंगलबार | January 14, 2026

सरकारको भ्रष्टाचार विरोधी अभियानबाट तस्करहरू तर्सिएका छन् : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको भ्रष्टाचार विरोधी अभियान र कदमबाट राज्य दोहनकर्ता र तस्करहरू तर्सिएका छन्, अत्तालिएको बताएका छन् । बिहीबार मन्त्रीहरुसँग कार्यसम्पादान सम्झौता गरेपछि बोल्दै प्रधानमन्त्री प्रचण्डले सरकारको भ्रष्टाचार विरोधी अभियानबाट आत्तिएकाहरुले अनेकौं बखेडा खडा गर्न खोजेको आरोप लगाए । प्रधानमन्त्रीले भने, “सुशासन, सामाजिक न्याय र समृद्विको यात्राका लागि शासकीय संयन्त्र चुस्तदुरूस्त…