६ जेष्ठ २०८३, बुधबार | May 20, 2026

गुजरातमा चटयाङमा परेर १३ जनाको मृत्यु

गुजरात । गुजरातमा फेरि एकपटक प्रकृतिको कहर सार्वजनिक भएको छ । गुजरातमा भारी वर्षा र चट्याङका कारण १३ जनाको मृत्यु भएको भारतीय मिडियाले जनाएका छन । चट्याङ लागेर दाहोदमा ३ र भरुचमा २ जनाको मृत्यु भएको छ भने अहमदावाद, साबरकन्ठा, खेडा, पंचमहल, बोटाड, मेहसाना, सुरेन्द्रनगर र अमरेलीमा चट्याङ लागेर १-१ जनाको मृत्यु भएको छ । अमरेलीमा…