२९ पुस २०८२, मंगलबार | January 14, 2026

महिला कर्मचारीमाथि बलात्कार प्रयास गर्ने अस्पताल प्रमुख पक्राउ

बुटवल । कपिलवस्तुमा आफ्नै अफिसमा काम गर्ने महिला कर्मचारीमाथि बलात्कारको प्रयास गरेपछि कार्यालय प्रमुख र उनका सहयोगी पक्राउ परेका छन् । जिल्लाको शिवराज नगरपालिका अन्तर्गत आधारभुत स्वास्थ्य सेवा अस्पताल चन्द्रौटामा कार्यरत महिला कर्मचारीमाथि बलात्कारको प्रयास गरेको अभियोगमा अस्पतालका स्वास्थ्य प्रमुख लेखनाथ पौडेल र शिवराज नगरपालिका– ३ बस्ने भुवन पाण्डेलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुले…