७ पुस २०८२, सोमबार | December 22, 2025

घर जलेको घाउमा गरगहना लुटिएको अर्को पीडा

तिलोत्तमा । तिलोत्तमा नगरपालिका-१ का वडा अध्यक्ष फर्सुराम गिरीको परिवारमाथि भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको नाममा भएको हिंसा न केवल भौतिक रुपमा विनाशकारी रह्यो, बरु मानसिक र भावनात्मक रुपमा पनि उनीहरुलाई विछिप्त बनाएको छ । आन्दोलनका नाममा एकाएक उत्रिएको भीडले गिरी परिवारको घरमा आगजनी, तोडफोड र लुटपाट गरेपछि उनीहरुलाई अहिले जलेको घाउमा लुटिएको…