काठमाडौं । सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका विभिन्न महत्त्वपूर्ण निर्णयहरू सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले बैठकपछि पत्रकार सम्मेलनमार्फत निर्णयहरूको जानकारी दिएका छन् । मन्त्रिपरिषद्ले नेपाल-चीन विद्युत् प्रसारण लाइन आयोजनादेखि धानको समर्थन मूल्य निर्धारणसम्मका विषयमा निर्णय गरेको छ । साथै सहकारी क्षेत्रमा देखिएको बेथितिसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्ने र नेपाल नागरिक उड्डयन…