७ जेष्ठ २०८३, बिहिबार | May 21, 2026

दक्षिण अफ्रिकाले दियो अस्ट्रेलियालाई २१३ रनको मध्यम लक्ष्य

काठमाडौं । भारतमा जारी आइसिसी एक दिवसीय विश्वक अन्तर्गत बिहीबार भएको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई २१३ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । खराब सुरुवात गरेको दक्षिण अफ्रिकाले ४९ दशमलव ४ ओभरमा अलआउट हुँदै २१२ रन मात्र बनाउन सक्यो । तर दक्षिण अफ्रिकाका लागि भने डेभिड मिलरले १०१ रनको शतकीय पारी खेले । हेनरिच क्लासेनले…