३० पुस २०८२, बुधबार | January 14, 2026

लाजिम्पाटस्थित चिनियाँ बस्ने घरमा राजश्व विभागको छापा, विमानस्थलमा पुनः अवैध सुन फेला

काठमाडौं । आन्तरिक राजश्व विभागले चिनियाँ नागरिकले भाडामा लिएको लाजिम्पाटस्थित एक घरमा छापा मारेको छ। एक क्विन्टल सुन तस्करी प्रकरणमा साउन ४ गते त्रिभुवन विमानस्थलबाट पक्राउ परेका चिनियाँ लिङ चुवानले भाडामा लिएको उक्त घरमा विभागले बिहीबार छापा मारेको हो। उक्त घरबाट विभागको टोलीले महत्त्वपूर्ण कागजात र केही सामग्री बरामद गरेको जनाएको छ। केही बाकसहरुसमेत बरामद…