नेपालगन्ज । बाँके प्रहरीले जेन जी प्रदर्शनका क्रममा लुटिएका प्रहरीका हातहतियार र सुरक्षा सामाग्री फिर्ता गर्न सार्वजनिक आग्रह गरेको छ । आज एक विज्ञप्ति प्रकाशित गर्दै बाँके प्रहरीले भाद्र २३-२४ गते भएको प्रदर्शनका क्रममा नेपाल प्रहरी लगायत अन्य सुरक्षा निकाय एवं सरकारी, गैरसरकारी र निजी संघ संस्था समेतको हातहतियार, सञ्बार साथन, सवारी साधन, दस्तावेज, लिखत…