बुटवल । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका विरुद्ध सामाजिक सञ्जालमा अनर्गल स्टाटर पोष्ट गर्ने बेटवलका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको निधनसँग जोडेर सामाजिक सञ्जालमा असंवेदनशील कुरा लेखेको आरोपमा नेपाल प्रहरी साइबर ब्युरोले बुटवलको देबीनगरबाट एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा देवीनगरबाट शेरबहादुर राना मगर रहेको बताइएको छ…