काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहेका दक्षिण तथा मध्यएसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले भेट गरेका छन् । प्रधानमन्त्री प्रचण्डलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका सहायक विदेश मन्त्री लुले प्रधानमन्त्री पत्नी स्व सीता दाहालको तस्बिरमा पुष्पगुच्छा चढाएर श्रद्धान्जली अर्पण गरेका छन् । शुक्रबारमात्रै नेपाल आएका विदेशमन्त्री लू प्रधानमन्त्री प्रचण्डसँग भेटघाटका लागि…