नेपालगन्ज । जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट घाइते भएकाहरु र उनका कुरुवाहरुलाई नेपालगन्जमा लगातार निशुल्क खानाको ब्यवस्थापन गरिएको छ । भेरी अस्पतालमा उपचाररत भूकम्पमा परि घाइते भएका बिरामीहरु र उनिहरुका कुरुवाहरु सहित उपचारमा सेवारत स्वास्थ्यकर्मीहरुलाई अन्जनी माता रसोइ मार्फत नि-शुल्क खानाको ब्यवस्था गरिएको हो । भूकम्प पछि अस्पतालमा घाइते भर्ना भएयता ६३८ जनाले नि-शुल्क खानाको…