काठमाडौं। सत्तारूढ सात दलका विद्यार्थी संगठनले नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको निधनप्रति दुस्ख व्यक्त गर्दै संयुक्त शोक वक्तव्य जारी गरेका छन्। माओवादी केन्द्र सल्लाहकार परिषद्का सदस्य हालको निधनप्रति सत्तारूढ सात दलका विद्यार्थी संगठनहरूले संयुक्त शोक वक्तव्य निकालेका हुन्। दुजाङ् शेर्पा नेतृत्वको नेविसंघ, पञ्चासिंह नेतृत्वको अखिल क्रान्तिकारी, माधव पन्त…