१ माघ २०८२, बिहिबार | January 15, 2026

बर्दियामा १४ वर्षिया किशोरीलाई ६६ वर्षिय बृद्द पुरुषबाट बलात्कार, उदयपुरमा ५५ वर्षिया महिला बलात्कृत

काठमाडौं । बर्दियामा १४ वर्षिया किशोरीलाई ६६ वर्षिय बृद्दले बलात्कार गरेका छन् । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ६६ वर्षिय बृद्द प्रहरीले पक्राउ गरेसँगै बलात्कारको घटना सार्वजनिक भएको हो । पक्राउ पर्नेमा बर्दियाको राजापुर नगरपालिका(४ भिमापुर घर भई गेरुवा गाउँपालिका(५ लक्ष्मीपुरस्थित छोरीको घरमा बस्दै आएका ६६ वर्षीय रामफल थारू रहेका छन् । थारूले…