काठमाडौं । एमालेसँग सहकार्य गर्दै संसद अवरुद्ध गर्न साथ दिइरहेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदलाई प्रमुख तीन दलको बन्धक बनाइएको आरोप लगाएका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा उनले तीन दल (कांग्रेस, एमाले र माओवादी केन्द्र)को निर्णय अरुले मानिदिनुपर्ने हो ? भन्दै आफूहरुले संसदलाई तीन दलको बन्धक बन्न नदिने बताए । प्रधानमन्त्रीको अभिव्यक्तिबारे…