७ आश्विन २०८३, बुधबार | September 23, 2026

संसदमा प्रधानमन्त्री प्रचण्डको प्रश्न – प्रतिपक्षले माग्ने वित्तिकै राजीनामा दिनुपर्ने हो ?



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा आफुलाई बोल्न नदिएकोमा असन्तुष्टि जनाएका छन् ।

प्रतिनिधिसभाको बैठकमा आफुमाथि उठेका प्रश्नको स्पष्टीकरण दिँदै प्रधानमन्त्री प्रचण्डले आफुलाई स्पष्टीकरणको मौका नदिएकोप्रति आक्रोशपूर्ण असन्तुष्टी जनाएका हुन् । प्रचण्डले आफुमाथि गम्भीर प्रश्न उठ्ेपछि तत्काल संसदमा स्पष्टीकरण दिन चाहेपनि प्रतिपक्षीले विना कारण ३ दिनसम्म संसद अवरुद्ध गरेको बताए ।

‘प्रधानमन्त्रीले बोल्न चाहँदा बोल्न नदिने, यही हो संसदीय अभ्यास ?’ प्रचण्डले भने, स्पष्टीकरणको मौका पनि नदिइकन राजीनामा माग्ने तर सदन समक्ष उभिएर बोल्न नदिने ?’ ।

‘किन सदन अवरुद्ध गरियो मैले बुझ् सकिन’, प्रचण्डले प्रश्न गरे ‘के प्रश्न उठाउने वित्तिकै राजीनामा दिनुपर्ने हो ?’

प्रकाशित मिति : २५ असार २०८०, सोमबार  ४ : ४७ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११