१ माघ २०८२, बिहिबार | January 15, 2026

कांग्रेस जिल्ला सभापतिहरुको बैठक आज पनि

काठमाडौं । नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको बैठकले आज पनि बस्दैछ । हिजो देखी सुरु भएको जिल्ला सभापतिहरुको बैठक आज पनि पार्टी केन्द्रिय कार्यालय सानेपामा बस्नेछ । बैठक बिहान ११ बजे देखी सुरु हुनेछ । सो बैठकमा ४२ जिल्लाका जिल्ला सभापतिहरुसहित अन्य केन्द्रिय र प्रदेशका प्रतिनिधिहरु सहभागी रहेका छन् । गत बिहीबारको बैठकमा २६ जना जिल्ला…