१ माघ २०८२, बिहिबार | January 16, 2026

आज नबस्ने भयाे राष्ट्रियसभा बैठक

काठमाडौं । बुधबार नै बस्नेगरी स्थगित भएको राष्ट्रियसभाको बैठक बिहीबार बस्ने भएको छ । बुधबार दिउँसो २ः३१ बजे बसेको बैठक एमाले सांसदको अवरोधपछि ३ः०१ बजे बस्नेगरी स्थगित भएको बैठक विशेष कारण देखाएर बिहीबार दिउँसो १ः०१ बजे बस्नेगरी समय निर्धारण गरिएको संघीय संसद सचिवालयका महासचिव डा भरतराज गौतमले जानकारी दिए । बुधबार दिउँसो बैठक सुरु भएलगत्तै…