१ माघ २०८२, बिहिबार | January 16, 2026

महानगर प्रमुख बालेनले भने- ‘भारतीय गुलामहरुले देश चलाउदैछ’

काठमाडौं । काठमाडौ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह 'बालेन'ले नेपाल सरकार भारतीय गुलामहरुले चलाई रहेको आरोप लगाएका छन् । उनले सामाजिक सञ्जालमा पोष्ट गर्दै दिल्लीको आदेश मान्ने सांसदहरुको सरकारमा बहुमत रहेको पनि टिप्पणी गरेका छन् । बालेनले प्रधानमन्त्री प्रचण्ड भन्दा प्रचण्डलाई प्रधानमन्त्री बनाउने सांसदहरु मापथ शंका लागेको उल्लेख गर्दै सरकार दिल्लीको गुलामहरुले चलाइरहेको र आफु मात्र…