२ माघ २०८२, शुक्रबार | January 16, 2026

नीजि स्कुलका शिक्षकलाइ सरकारी सरह तलब सुबिधा दिन मेयर शाहकाे निर्देशन

काठमाडाैं । काठमाडाैं महानगरपालिकाका मेयर बालेन शाहले निजी बिधालयले पनि सरकारी स्कुल सरह शिक्षकहरूलाइ तलब भत्ता दिनुपर्ने जनाएका छन् । संस्थागत (निजि)  बिधालयले  शिक्षकहरूलाइ कानुन सम्मत तलब नदिएकाे गुनासाे गरे पछि मेयर शाहले सार्बजनिक रूपमा नै शिक्षकहरूकाे तलब सार्बजनिक गर्दै साेही अनुसार ब्यवस्था गर्नु पर्ने जनाएका छन् । 'काठमाडौं महानगरपालिकामा संस्थागत (निजि/Private) विद्यालयको शिक्षकहरूको तलब सामुदायिक…