२ माघ २०८२, शुक्रबार | January 16, 2026

आजको मौसम : देशभर भारी वर्षाको सम्भावना, जोखिमबाट बच्न आग्रह

काठमाडौं । हाल देशमा मनसुनी वायुको साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको छ । हाल देशभर सामान्यदेखि पूर्णतया बदली रही कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका एक वा दूई स्थानमा मेघ(गर्जनरचट्याङ्ग सहित वर्षा भइरहेको छ । भारी वर्षा र मेघ(गर्जनरचट्याङ्गका कारण…