१८ माघ २०८२, आइतबार | February 1, 2026

बालेनद्वारा झापा-२ की उम्मेदवार इन्दिरा रानामगरलाई घरमै पुगेर समर्थन

झापा । झापा-५ का उम्मेदवार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रस्तावित प्रधानमन्त्री बालेन शाहले झापा-२ की उम्मेदवार इन्दिरा रानामगरको जितका लागि खुलेर समर्थन र सहयोग जनाएका छन् । बुधबार बिहान बालेन शाह स्वयं इन्दिरा रानामगरको निवासमा पुगेर भेटघाट गरेका थिए । भेटका क्रममा उनले आगामी प्रतिनिधिसभा निर्वाचनमा रानामगरको उम्मेदवारीलाई सफल बनाउन पार्टीगत र व्यक्तिगत…