जानकी । भगवती रिजाल खुद्रा व्यावसायी हुन । उनि बाँकेको कारकाँदोस्थित एउटा सटर भाडामा लिएर किराना पसल सञ्चालन गर्दै आएका छन । बिजुली छिनछिनमा आउने जाने गर्दा पसलमा राखिएको रेफ्रिजिरेटरले काम गर्न छाडेको छ । रिजाल चिसो बनाउन राखिएका पेयपदार्थ बिक्री गर्न नपाएपछि तनावमा छन । चार वर्षदेखि किराना पसल सञ्चालन गर्दै आएकी रिजाल विगत…