२ माघ २०८२, शुक्रबार | January 16, 2026

लुम्बिनी प्रादेशिक अस्पतालमा सेवा सुधारका लागि एमाले नगर कमिटी बुटवलले बुझायो २४ बुँदे ध्यानाकर्षण

बुटवल । नेकपा एमाले बुटवल नगर कमिटीले बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा सेवा सुधार तथा विस्तारका लागि  २४ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । अस्पतालमा ओपिडी सेवालाई दुई सिफ्टमा सञ्चालन गर्नु पर्ने, सरकारले नि:शुल्क उपलब्ध गराउने औषधीहरुको विवरण सूचना पार्टीमा उल्लेख गरि पारदर्शी रुपमा सेवा उपलब्ध गराउनु पर्ने तथा रातको समयमा समेत आकस्मिक कक्षको सेवालाई गुणस्तरीय…