२ माघ २०८२, शुक्रबार | January 16, 2026

जलहरी प्रकरण : सदस्यसचिव थापा भन्छन् – ‘अनियमितता भएको प्रमाणित गरेर मलाई फाँसी दिनुस्’

काठमाडौं । पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव मिलनकुमार थापाले जलहरी प्रकरणबारे अनियमितता भएको पुष्टि गर्न चुनौती दिएका छन् । सिंहदरबारमा मंगलबार बसेको राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा पशुपतिनाथ मन्दिरमा राखेको जलहरीमा १० किलो सुन गायब भएको विषयमा उनले अनियमितता भएको प्रमाणीत गरेर आफूलाई फाँसी दिन आग्रह गरेका हुन् । उनले अन्यथा आफ्नो…