१० पुस २०८२, बिहिबार | December 25, 2025

बोल्यो एमाले : अबको निकास लोकतान्त्रिक विधिबाटै हुनुपर्छ

काठमाडौं । नेकपा (एमाले)ले देशको राजनीतिक निकास संविधानसम्मत र लोकतान्त्रिक विधिबाट खोजिनुपर्नेमा जोड दिएको छ। जेनजीको आन्दोलनका कारण दुईदिन अघि सत्ताबाट बाहिरिन पुगेको एमालेका महासचिव शंकर पोखरेलले बिहीबार जारी गरेको विज्ञप्तिमा राष्ट्रपतिलाई यसको नेतृत्वदायी पहलकदमी लिन आग्रह गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्रीको राजिनामापछि अबको निकास संविधान र लोकतान्त्रिक प्रक्रियाबाट खोजिनुपर्छ भन्ने हाम्रो स्पष्ट…