४ माघ २०८२, आइतबार | January 18, 2026

अनशनरत बर्दियाका सांसद गौतमले भौतिक पूर्वाधारमन्त्री ज्वालाबाट जुस पिएर अनशन तोडे

काठमाडौं । बिभिन्न माग राख्दै आमरण अनशनमा बसेका बर्दियाका–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सञ्जयकुमार गौतमले आठौं दिनमा अनशन तोडेका छन् । पप्पु निर्माण कम्पनीको लापरवाहीले भाँच्चिएको बारबर्दिया र गुलरिया जोड्ने जब्दीघाट पुलमुनि अनशन बसेका कांग्रेस केन्द्रीय सदस्य गौतमलाई भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जुस खुवाएर अनशन अन्त्य गराएका छन् । अनशन तोड्नु अघि मन्त्री…