काठमाडौं। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधिसभाका सांसद पदको शपथ लिएका छन् । सिंहदरवारस्थित संसद सचिवालयमा कार्यक्रममा सभामुख देवराद घिमिरेले यादवलाई पद तथा गोपनीयताको सपथ खुवाएका हुन् । यादव गत वैशाख १० गते भएको उपनिर्वाचनमा प्रतिनिधिसभाका लागि बारा–२ बाट निर्वाचित भएका थिए । उपनिर्वाचनवाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने र स्वर्णिम वाग्लेले…