७ माघ २०८२, बुधबार | January 21, 2026

धनगढीमा उपचार गर्न आएका वृद्धको पेटमा भेटियो रक्सीको बोतल

धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार गर्न आएका एक वृद्धको पेटमा सिङ्गो भोड्काको क्वाटर साइजको बोतल भेटिएको छ । सेती प्रादेशिक अस्पताल सञ्चालनक समितिका अध्यक्ष निर्मल शाहका अनुसार अस्पतालमा उपचारका लागि आएका धनगढी स्थित फुलवारी एच गाउँका ६१ वर्षीय जमनसिंह रोक्कामगरको पेटमा खाली सिसी रहेको एक्सरेबाट देखिएको हो । उनी धनगढीको फुलबारीको एच गाउँ…