११ जेष्ठ २०८३, सोमबार | May 26, 2026

२३ ठेकेदार कम्पनी कालोसूचीमा

काठमाडौं । विभिन्न सरकारी निकायअन्तर्गतका पूर्वाधार निर्माणका काम र खरिद प्रक्रिया अलपत्र पार्ने २३ ठेकेदार कम्पनी कालोसूचीमा परेका छन्। विभिन्न सार्वजनिक निकायबाट कालोसूचीमा राख्नका लागि सिफारिस भइआएबमोजिम २३ कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय भएको खरिद अनुगमन कार्यालयले जनाएको छ। कालोसूचीमा परेको अवधिभर त्यस्ता कम्पनी कुनै सरकारी निकायको खरिद प्रणालीमा संलग्न हुन पाउने छैनन्। सडक डिभिजन कार्यालय…