७ माघ २०८२, बुधबार | January 21, 2026

ताइवानलाई ‘हवाई नाकाबन्दी’ गर्न चीनको युद्ध अभ्यास

काठमाडौं । चीन र ताइवानको बिचको द्धन्द चरम अवस्थामा पुगेको छ । ताइवानको सिमा नजिक युद्ध अभ्यास सुरु गरेको चीनले ताइवान माथी ‘हवाई नाकाबन्दी’को लगाउने प्रयास स्वरुप नयाँ युद्ध अभ्यास गरेको छ । अन्तर्राष्ट्रिय समाचार संस्थाका अनुसार चीनले सोमबार युद्ध अभ्यासको क्रममा अप्रत्यक्ष रुपमा ताइवानको घेराबन्दीसमेत गरेको छ । सो क्रममा दर्जनौ लडाकु बिमानलाई ताइवानको…