७ माघ २०८२, बुधबार | January 21, 2026

मुकुन्द न्यौपानेद्वारा एकीकृत समाजवादी परित्याग, भन्छन् – ‘पार्टी पिँध नभएको बाल्टी जस्तै’

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सचिवालय सदस्य रहेका मुकुन्द न्यौपानेले पार्टी परित्याग गरेका छन् । शनिबार पत्रकार सम्मेलन गर्दै न्यौपानेले एकीकृत समाजवादीबाट औपचारिक रुपमा बाहिरिएको घोषणा गरेका हुन् । न्यौपानेले पार्टीको साधारण सदस्य समेत नरहने घोषणा गरे । उनले केही दिन अघि नै पार्टीमा राजीनामा दिइसकेका थिए । उनको राजीनामालाई सचिवालय बैठकले स्वीकृत गरिसकेको थियो…