११ जेष्ठ २०८३, सोमबार | May 26, 2026

सुनतस्करीमा म संलग्न छैन, छानबिनमा सघाउन तयार छु : महरा

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महाराले आफु सुन काण्डमा संलग्न नभएको जनाएका छन् । चिनियाँ व्यापारीसँग मिलेर इलेक्ट्रिक सिगरेट ९भेप० मार्फत सुन तस्करी गरेको आरोप लागिरहेको बेला महराले सो स्पष्टीकरण दिएका हुन । उनले सो प्रकरणमा अनुसन्धान गर्न आफुले सघाउने पनि जनाएका छन् । ‘केहि दिन यता संचारमाध्यमबाट सुन प्रकरणमा मेरो नाम जोडिएर…