७ माघ २०८२, बुधबार | January 21, 2026

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज अपरान्ह ४ बजे बस्न लागेको हो । पछिल्ला समसामयिक विषयहरुमा छलफल गर्न बैठक बस्न लागेको बताइएको छ ।