काठमाडौं । काठमाडौंको बल्खुमा ट्रकले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ । आइतबार दिउँसो साढे १२ बजे बल्खु चोकमा मालवाहक ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको ज्यान गएको हो । ज्यान गुमाउनेमा अर्घाखाँची छत्रदेव गाउँपालिका-५ घर भई चन्द्रागिरि नगरपालिका-१२ सतुंगल बस्ने ३८ वर्षीय भूपति पाण्डे रहेका छन् । मृतक पाण्डे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित…