१२ जेष्ठ २०८३, मंगलबार | May 26, 2026

श्रमस्वीकृत बिनाको श्रमिक र दर्ता बिनाको फर्निचरबाट काम नगराउन उद्योग संघको आह्वान

बुटवल । भारतबाट श्रमस्वीकृती बिना घरघरमा फर्निचर तथा फर्निसिङका काम हुन थालेपछि रुपन्देही उद्योग संघले त्यस्ता कार्यलाई रोक लगाउन माग गरेको छ । बुटवल आसपास तथा रुपन्देही जिल्लाका विभिन्न बजार क्षेत्रमा बिना दर्ता घुमन्ते टोली बनाई घर तथा पसलमा पुगेर फर्निचर उद्योगहरु संचालन भइरहेको भन्दै रुपन्देही उद्योग संघले त्यस्ता गतिविधि रोक्न आग्रह गरेको हो ।…