काठमाडौं । महोत्तरीबाट हिँडेर काठमाडौं आएका मिटरव्याज पीडिटहरुलाई राष्ट्रिय स्वतन्त्र पार्टीका संयोजक एवं पूर्वगृहमन्त्री रवि लामिछानेले भेट गरेका छन् । खुलामञ्चबाहिरै रात बिताएका पीडितहरु आफ्ना कुरा सुनाउन प्रधानमन्त्री निवास बालुवाटार जाँदै गर्दा टंगालमा रोकिएपछि रविले उनीहरुलाई त्यहीँ भेट गरेका छन् । उनले मिटरब्याज पीडितहरुको साथमा रहेको बताएका छन् । प्रहरीले प्रधानमन्त्री निवासमा पुग्न नदिन टंगालबाटै…