लुम्बिनी । प्राचिन राजधानी कपिलबस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा मनोनयनका लागि दस्तावेज तयार पार्ने कार्यलाई तिव्रता दिइएको छ । यूनेस्कोको सहयोगमा संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पुरातात्व विभाग, लुम्बिनी विकास कोषले अन्र्तराष्ट्रिय र राष्ट्रिय विज्ञहरुको कार्यशाला गरि विश्वसम्पदा सूचीमा सूचीकृतका लागि दस्तावेज तयार पार्ने कामलाई तिव्रता दिएको हो । शनिबार र आईतबार अन्र्तराष्ट्रिय विज्ञ…