८ माघ २०८२, बिहिबार | January 22, 2026

सिद्दार्थ राजमार्गको सिद्वबाबा नजिककै भिरबाट मोटरसाइकल खस्दा २ जना घाइते

बुटवल । सिद्दार्थ राजमार्गको बुटवल-पाल्पा सडक खण्डको सिद्दबाबा क्षेत्र नजिककै मोटरसाइकल खस्दा २ जना घाइते भएका छन । पाल्पाबाट बुटवल तर्फ आउदै गरेको लु २६ प ४८४९ नम्बरको मोटरसाइकल सिद्धबाबा नजिकको भिरबाट तल खसेको थियो । दुर्घटनामा परी पाल्पाको पुर्वखोला गाउँपालिकाका ६९ वर्षका मनबहादुर पुन र उनकी श्रीमती भारतीदेवी पुन घाइते भएको लुम्बिनी प्रदेश ट्राफिक…