१२ जेष्ठ २०८३, मंगलबार | May 26, 2026

प्रधानमन्त्रीको रोहवरमा भएको सहमतिबाट पछि हट्यो घले समूह

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को एघारौं महाधिवेशनमा शेष घले समूह सहभागी नहुने भएको छ। संस्थापन पक्षले सहमति अनुसारका शर्त पालना नगरेको भन्दै घले समूह एकता प्रक्रियाबाट पछि हटेको हो। सोमबार सम्पन्न बैठकले विभिन्न एजेण्डामा छलफल गर्दै तीन वटा निणर्य गरेको घले समूहका सचिव कृष्ण केसीले जनाएका छन्। एक १ महिनाअघि प्रधानमन्त्री पुष्पकमल दाहालको रोवहरमा…