८ माघ २०८२, बिहिबार | January 22, 2026

दुई महिनाभित्रै विश्वासको मत लिनुपर्ने अवस्था आउला भन्ने लागेको थिएन : प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छोटो समयमा प्रभावकारी काम गरेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्दै उनले सरकारले छोटो समयमा अर्थतन्त्रको पुनरुत्थान, सुशासनको प्रत्याभूति, विकास निर्माणलाई तीव्रता दिन इमान्दारितापूर्वक क्रियाशील रहेको बताए । संसदको आजको बैठकमा आफ्नो पक्षमा विश्वासको मतका लागि प्रस्ताव प्रस्तुत गर्ने क्रममा प्रचण्डले सेवा प्रवाहमा सरलीकरण, सामाजिक न्यायको प्रवद्र्धन…