८ माघ २०८२, बिहिबार | January 22, 2026

दाङमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

दाङ । दाङमा आइतबार बेलुकी ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा दुई जना घाइते भएका जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । ज्यान गुमाउनेमा मोटरसाइकल चालक प्युठानको नौबहीनी गाउँपालिका–६ का ३२ वर्षीय राजन केसी रहेको दाङका प्रहरी प्रमुख एसपी वीरबहादुर वलीले जानकारी दिए । प्रहरीका अनुसार दुर्घटनामा उनकी श्रीमती सन्ध्या…