७ आश्विन २०८३, बुधबार | September 23, 2026

प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने कांग्रेसको निर्णय



काठमाडौ । नेपाली कांग्रेसले सरकारमा सहभागी हुने निर्णय गरेको छ ।

संसद भवनको ल्होत्से हलमा आज आइतबार बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको हो । कांग्रेसले प्रधानमन्त्रीले प्रचण्डलाई भोलि विश्वासको मत दिने निर्णय पनि गरेको छ ।

नयाँ परिस्थितिमा बनेको गठबन्धनलाई मध्यनजर गर्दै सरकारमा सहभागी हुने निर्णय भएको कांग्रेस प्रवक्ता डाक्टर प्रकाशशरण महतले जानकारी दिए । महतलेसरकारले संविधानको रक्षा, विकास र सम्मृद्धि, स्थिरतालाई केन्द्रमा राखेर काम गर्ने अपेक्षा रहेको जनाए ।

यो निर्णयसँगै अब आइतबारबाटै कांग्रेस संसदमा सत्तापक्षको बेञ्चमा बस्नेभएको छ । यसअघि कांग्रेस प्रतिपक्षी बेञ्चमा बस्दै आएको थियो ।

 

 

प्रकाशित मिति : ५ चैत्र २०७९, आइतबार  १२ : ०० बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११